जय जयकार गरेर मात्रै हुँदैन : नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताउनुभएको छ । नेता पौडेल तनहुँको क्षेत्र नं २ द्वारा आज दमौलीमा आयोजित निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । सरकारले प्रदेश नं २ को निर्वाचन असोज २ गते सार्न गरेको निर्णयप्रति इङ्गित गर्दै नेता … Continue reading जय जयकार गरेर मात्रै हुँदैन : नेता पौडेल